बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन, पाँच महिला मन्त्री समेटिए
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । मन्त्रिपरिषद्मा पाँच महिला मन्त्री समेटिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज...