शिक्षामन्त्री पोखरेलद्वारा पदभार ग्रहण, पाँच वर्षभित्र पार्टीले गरेका प्रतिबद्धता पूरा गर्ने लक्ष्य
काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आज सिंहदरबारमा पदभार ग्रहण गरेका छन् । मन्त्री पोखरेलले जनताबाट प्राप्त मतप्रति आफूहरू अत्यन्त संवेदनशील रहेको...