सुरक्षा निकायको क्षमता अभिवृद्धिका लागि छिमेकी मुलुकसँग संयुक्त प्रशिक्षण र कूटनीतिक सुधारमा जोड
काठमाडौँ । जेन जेड आन्दोलन सम्बन्धी जाँचबुझ आयोगले देशका सुरक्षा निकायहरूको कार्यक्षमता सुदृढ बनाउन अन्तरदेशीय सहकार्यमा आधारित प्रशिक्षण आवश्यक रहेको निष्कर्षसहित सुझाव प्रस्तुत गरेको छ। आयोगले विशेष गरी छिमेकी मुलुकहरू...