गृह मन्त्रालयले भन्यो : ‘देशभर बाढी, पहिरो र चट्याङबाट १९ को मृत्यु, ८ जना बेपत्ता’
काठमाडौँ। असोज १६ गतेदेखि भइरहेको वर्षाका कारण पहिरोमा परी खोलाले बगाएर र चट्याङ लागेर अहिलेसम्म १९ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार...