डिआइजी थापाले पाए सशस्त्र प्रवक्ताको जिम्मेवारी
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) मनिष थापालाई दिइएको छ । यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेका सशस्त्र प्रहरी नायव...