पेट्रोलियम पदार्थ र ग्यास सञ्चय नगर्न आग्रह
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय लमजुङले पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यास अनावश्यक रूपमा भण्डारण नगर्न सर्वसाधारण र व्यवसायीलाई सचेत गराएको छ। प्रशासनले सूचना जारी गर्दै हाल जिल्लामा यी सामग्रीको...