शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न सहयोग गरेको भन्दै प्रधानमन्त्री कार्कीद्वारा एमाले नेतृत्वलाई धन्यवाद
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सहयोग पुर्याएको भन्दै नेकपा एमाले नेतृत्वप्रति आभार व्यक्त गरेकी छन्। प्रधानमन्त्री कार्कीले धन्यवाद ज्ञापनका लागि एमालेका शीर्ष नेताहरूलाई...