नरैनापुर गाउँपालिकाद्वारा लोगो डिजाइनका लागि प्रस्ताव आह्वान
काठमाडौँ । बाँकेको नरैनापुर गाउँपालिकाले प्रतीक चिह्न (लोगो) डिजाइनका लागि प्रस्ताव आह्वान गरेको छ। प्रतियोगितामूलक प्रक्रियाबाट लोगो छनोट गर्ने निर्णयसँगै इच्छुक डिजाइनकर्ताबाट प्रस्ताव माग गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज...