‘संविधान कार्यान्वयनका लागि थप सहकार्य आवश्यक’ – उपराष्ट्रपति यादव
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानको पालना, संरक्षण र कार्यान्वयनका लागि थप प्रतिबद्धताका साथ सबै पक्षले संयम, संवाद र सहकार्यको मार्ग अँगाल्नुपर्ने बताएका छन् । विजया दशमीको अवसरमा आज शुभकामना...