‘न्यायपालिकामाथि भरोसा कायम राख्नु हाम्रो दायित्व हो’ : प्रधान न्यायाधीश राउत
काठमाडौँ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकामाथि सबैको विश्वास र भरोसा कायम राख्नु हाम्रो मुख्य दायित्व भएको बताएका छन् । ललितपुर बार एशोसिएसनको सभाहलमा भएको पूर्वन्यायाधीश द्वारिकामान जोशीद्वारा लिखित देवानी...