पितृका नाममा भोट हाल्न र बुथ कब्जा दोहोरिन नदिने गृहमन्त्री अर्यालको प्रतिबद्धता
काठमाडौँ । आगामी निर्वाचनको सुरक्षा तयारी र व्यवस्थापनको अवस्था बुझ्न गृहमन्त्री ओमप्रकाश अर्याल सुदूरपश्चिम पुगेका छन् । आइतबार हेलिकप्टरमार्फत बझाङ पुगेका मन्त्री अर्यालले जिल्ला प्रशासन कार्यालयमा जिल्ला सुरक्षा समितिसँग छलफल...