प्रधान न्यायाधीश नियुक्तिमा परम्परा नतोड्न खड्काको आग्रह
काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रधानन्यायाधीश नियुक्तिसम्बन्धी लामो समयदेखि स्थापित अभ्यासमा परिवर्तन नगर्न संवैधानिक परिषद्लाई आग्रह गरेका छन् । प्रधान न्यायाधीश नियुक्तिका लागि संवैधानिक...