रविको मुद्दामा सुनुवाइ नसकिएपछि अर्को पेसी बिहीबारका लागी तोकियो
काठमाडौँ । पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेश विरुद्ध परेको निवेदनमाथि उच्च अदालत पोखरामा सुनुवाइ नसकिएपछि अर्को दिनका लागि पेसी तोकिएको छ । मुख्य न्यायाधीश डा। रत्नबहादुर बागचन्द र न्यायाधीश...