निजामती कर्मचारी अस्पताल र होटेल रोयल सिंगीमा खाद्य विभागको निरीक्षण, स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाडौँले निजामती कर्मचारी अस्पतालस्थित सुम्मी किचन (क्यान्टिन) र होटेल रोयल सिंगी, कमलादीमा गरिएको निरीक्षणका क्रममा स्वच्छता र खाद्य गुणस्तरमा कमजोरी भेटिएको भन्दै...