घुससहित पक्राउ परेका खरिदार भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौँ । मालपोत कार्यालय धुलिखेलमा कार्यरत एक कर्मचारी घुस लिएको अभियोगमा अदालतबाट दोषी प्रमाणित भएका छन्। विशेष अदालतले खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा कसुरदार ठहर गर्दै सजाय निर्धारण गरेको हो।...