हिमाली क्षेत्रमा मौसम प्रतिकूल भए वैकल्पिक कार्यतालिका अपनाइने प्रधानमन्त्रीको संकेत
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न गराउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्दै हिमाली जिल्लामा मौसम अनुकूल नहुँदा मतदान प्रक्रिया वैकल्पिक चरणमा सञ्चालन गर्न सकिने संकेत दिएकी छन्। ...