रञ्जिता श्रेष्ठको जिकिर : ‘नाउपाको अध्यक्ष मै हुँ, अवैध भेलाको निर्णय अमान्य’
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले विधान विपरीत बसेको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्य नहुने बताएकी छन् । बिहीबार सिंहदरवारमा कृषि समितिको बैठकमा सहभागी भई निस्कने क्रममा श्रेष्ठले...