‘कुलिङ अफ पिरियड’ गडबडी छानबिन गर्ने विशेष समितिको बैठक जारी
काठमाडौँ । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको भनिएको गडबडीबारे अध्ययन गर्न विशेष समितिको बैठक सुरु भएको छ। बुधबार सिंहदरवारस्थित राज्यव्यवस्था तथा सुशासन समितिको सभाहलमा बसिरहेको बैठक समितिका संयोजक जीवन...