१७० जना प्रहरी सहायक निरीक्षक नायव निरीक्षकमा बढुवा सिफारिस
काठमाडौँ । नेपाल प्रहरीले १७० जना प्रहरी सहायक निरीक्षकलाई प्रहरी नायव निरीक्षक पदमा बढुवा गर्न सिफारिस गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार सोमबार बसेको बढुवा समितिको बैठकले आवश्यक प्रक्रिया पूरा...