प्रहरीबाट खोसिएका २ दर्जन हतियार नेपाली सेनाको जिम्मा
काठमाडौँ । मंगलबारको झडपमा सुरक्षाकर्मीबाट युवाहरूको समूहले खोसेका झण्डै दुई दर्जन हतियार नेपाली सेनाको जिम्मा लगाइएको छ । पछिल्लो जानकारी अनुसार भक्तपुरको लोकन्थलीमा गस्तीमा रहेका नेपाली सेनालाई पनि केही युवाहरूले...