कोशी प्रदेशमा सतर्कता अपनाउन संयुक्त सुरक्षा फौजको आग्रह
काठमाडौँ । २०८२ भाद्र २३ गतेदेखि जेन जेड समूहले देशव्यापी रूपमा सुरु गरेको आन्दोलनका क्रममा अराजक तत्त्वहरूको घुसपैठ बढ्दै गएको भन्दै संयुक्त सुरक्षा फौजले कोशी प्रदेशका स्थानीयवासीलाई सतर्क रहन र...