ताप्लेजुङको मिक्वाखोला-४ तेम्बा बजारमा भीषण आगलागी, चार घर पूर्णरूपमा नष्ट, यस्तो छ क्षतिको विवरण
ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिका-४ तेम्बा बजारमा मंगलवार राति ११:३० बजेतिर भीषण आगलागी भएको छ। स्थानीयले जानकारी गराएपछि मिति बुधवार ३ बजे प्रहरी चौकी साँवामा खबर पुगेको थियो। त्यसपछि...