प्रधानमन्त्री कार्की र माओवादी नेतृत्वबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का शीर्ष नेताहरूबीच आज बालुवाटारमा महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ। उक्त भेटमा पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर...