सल्यानमा डीएसपी डा. केसीको सक्रियता: ४५ प्रहरीद्वारा पाँच किलोमिटर सडक खण्ड सुधार
सल्यान । सोमबार मात्र सल्यान जिल्ला प्रहरी कार्यालयको नेतृत्व सम्हालेका प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. हेमबहादुर केसीले दुर्घटनालाई मध्यनजर गर्दै तत्कालै सडक सुधारको पहल थालेका छन्। डा. केसीको नेतृत्वमा ४५...