प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस
काठमाडौँ । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टसमक्ष मुख्य न्यायाधिवक्ता मुख्य चिरञ्जीवी शर्मा पौडेलले कार्यालयको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रतिवेदन पेस गरेका छन् । सो अवसरमा प्रदेश प्रमुख भट्टले...