अर्थमन्त्रीको दाबी-‘विकासका लक्ष्य हासिल गर्न सरकार दृढ छ’
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो विकास तथा नेपालले लिएका विकासका लक्ष्य हासिल गर्ने दिशामा सरकार दृढतापूर्वक लागिरहेको बताएका छन् । काठमाडौँमा बिहीबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री पौडेलले...