२८ कार्तिक २०८२, शुक्रबार
विदेशी पर्यटकलाई सहजीकरणको बहानामा अनलाइन ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले विदेशी पर्यटकलाई सहजीकरणको बहानामा अनलाइन ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । पोल्यान्डका नागरिकलाई नेपाल भ्रमणमा मोटरसाइकल राइडको व्यवस्था गर्ने प्रलोभन देखाएर...