पूर्व सहसचिव कार्कीलाई ८ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ। नेपाल ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई थप ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले आइतबार उनीविरुद्ध थप अनुसन्धानका लागि ८ दिन अनुमति...