भ्रष्टाचारमुक्त प्रदेश बनाउने अभियानमा सरकार लागेको मुख्यमन्त्री बानियाँको दाबी
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भ्रष्टाचारमुक्त बागमती प्रदेश बनाउने अभियानमा प्रदेश सरकार लागेको बताएका छन् । निर्माण व्यवसायी संघ मकवानपुरले आज हेटौँडामा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा...