गभर्नर पौडेलले भने : ‘जेन जेड आन्दोलनपछि लगानीकर्ताको मनोबल कमजोर भएको छ’
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले गत भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनपछि लगानीकर्ताको मनोबल कमजोर भएको बताएका छन्। नागरिक पहलद्वारा आज आयोजित ‘राष्ट्रहित...