देउवाले भने-‘गुणस्तरीय शिक्षा अहिलेको चुनौती बनेको छ’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशभित्र गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्नु अहिलेको चुनौती रहेको बताएका छन्। नेपाल सामुदायिक विद्यालय कर्मचारी संघले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले...