त्रिपक्षीय वार्तामा सरकार र राजनीतिक दलबाट को-को छन् सहभागी ?
काठमाडौँ । अहिले सरकार, राजनीतिक दल र जेनजीहरूबीच वार्ता जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक चलिरहेको छ । सरकार, राजनीतिक दल र जेनजीसहितको त्रिपक्षीय वार्तामा ५ जना मन्त्रिमण्डलबाट...