प्रधानमन्त्री कार्यालय र अर्थमन्त्रीविरुद्ध अदालतको अवहेलना निवेदन दर्ता
काठमाडौँ । सर्वोच्च अदालतमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र अर्थमन्त्री विष्णु पौडेल विरुद्ध अदालतको अवहेलना निवेदन दर्ता भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जेठ १५ गतेको बजेटमार्फत अर्थमन्त्रीले अदालतको अवहेलना...