१४ कार्तिक २०८२, शुक्रबार
सुरक्षाकर्मीको पेस्तोल र गोली बिक्रीमा संलग्न पाँच पक्राउ
काठमाडौँ । गत भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनमा सुरक्षाकर्मीको पेस्तोल र गोलीगठ्ठा लुटपाट गरी बिक्री वितरणमा संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ...