सरकारले छुट्याएको एक करोड अनुदान ‘सेजन’ द्वारा अस्वीकार
काठमाडौँ । आर्थिक पत्रकारहरूको संगठन नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सरकारबाट प्राप्त हुने एक करोड अनुदान अस्वीकार गरेको छ । सञ्चार मन्त्रालयले सेजनलाई सञ्चालन अनुदानका रूपमा एक करोड रुपैयाँ...