कुलिङ पिरियडमा छेडखानीबारे छानबिन समितिको प्रतिवेदन सभामुखलाई बुझाइयो
काठमाडौँ। संघीय निजामती विधेयकको ‘कुलिङ पिरियड’ छेडखानी छानबिनका लागि गठित संसदीय समितिले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएको छ । समितिका संयोजक जीवन परियारले सभामुखलाई प्रतिवेदन बुझाएका छन् । संघीय निजामती...