निजामती विधेयक : संसदीय समितिको सर्वसम्मत निर्णयमाथि जालझेल
काठमाडौँ । नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले संसदीय समितिमा सर्वसम्मत भएको निर्णयमाथि जालझेल भएको बताएका छन् । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा काँग्रेस सांसद बडूले निजामती विधेयकलाई...