‘प्रचण्ड’लाई बालेनको कटाक्ष : हजुरको पालामा पनि केही भएन, मलाई एक दिन दिएको भए काठमाडौँको खोला-नाला फेर्थे !
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमाथिको प्रतिबन्धलाई लिएर सरकारको चर्को आलोचना गरेपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले उनको स्टाटसमा कडा टिप्पणी गरेका छन्। बालेनको...