नवनियुक्त कार्यकारी निर्देशक शाक्यको दाबी-‘लोडसेडिङ हुँदैन भनेर एक हप्तामै काम गरेर देखाउँछु’
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङ हुन्छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । मंगलबार पदभार ग्रहण गर्दै उनले लोडसेडिङ नहुने कुरा एक हप्ताभित्रमै...