प्रवक्ताहरूको भूमिका, कर्तव्य र अधिकारसम्बन्धी निर्देशिकामाथि छलफल
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा प्रवक्ताहरूको भूमिका, कर्तव्य र अधिकारसम्बन्धी निर्देशिका २०८२ को मस्यौदामाथि छलफल सम्पन्न भएको छ। मन्त्रालयले आज नेपाल सरकारका विभिन्न निकाय र राष्ट्रिय मानव अधिकार...