भिजिट भिसा प्रकरणमा लिखित प्रतिबद्धताका लागि काँग्रेस-एमाले तयार
काठमाडौँ । भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन सत्तारुढ दल नेकपा एमाले र नेपाली काँग्रेस तयार भएका छन् । प्रमुख प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न समिति बनाउने...