वैदेशिक रोजगारीको नाममा ११ करोड ठगी गर्ने दुई जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीको लागि बेलायत पठाइदिन्छु भन्दै ११ करोडभन्दा बढी रकम ठगी गर्ने दुई व्यक्तिलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ। पक्राउ पर्नेमा लक्ष्मण पराजुली (४४ वर्ष)...