उद्योग र गृह मन्त्रालयका रिक्त दरबन्दी तीन दिनभित्र पूर्ति गर्न निर्देशन
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र गृह मन्त्रालयमा रहेका रिक्त दरबन्दी तीन दिनभित्र पूर्ति गर्न निर्देशन भएको छ । सरकारका मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको केन्द्रीय अनुगमन तथा...