विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्धा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । आयोगले आइतबार अन्नपूर्ण माध्यामिक विद्यालय, डोल्पाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष...