‘विद्युत् प्राधिकरण कौडीको भाउमा बेच्ने प्रपञ्च त हुँदै छैन’ भन्दै सुदन किराँतीले गरे आशंका
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले नेपाल विद्युत् प्राधिकरणलाई पनि कौडीको भाउमा बेच्ने प्रपञ्च त हुँदै छैन भन्ने आशंका व्यक्त गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै कुलमानको बर्खास्तीपछि बत्ती...