सभामुखले योगेश भट्टराईको शब्द अभिलेखबाट हटाउन नपर्ने भनेपछि माओवादीको आपत्ति
काठमाडौँ । सभामुख देवराज घिमिरेले नेकपा एमालेका सांसद योगेश भट्टराईले संसदमा बोल्ने क्रममा प्रयोग गरेको ‘हिंसा’ शब्द संसदको रेकर्डबाट हटाउन नपर्ने बताएका छन् । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेसहित सांसदहरूको...