काठमाडौँ । गण्डकी प्रदेश सरकारले ७ निर्देशनालयसहित ९ सरकारी निकाय खारेज गरेको छ ।
यसैगरी विभिन्न ३२ वटा निकायलाई गाभेर १७ वटा बनाउने निर्णयसमेत मन्त्रिपरिषद् बैठकले गरेको छ ।
यससँगै १८५ कर्मचारी दरबन्दी कटौती भएको छ ।