बोस्नियामा अकस्मात आएको बाढीपहिरोका कारण १३ जनाको मृत्यु, दर्जनौँ घाइते
काठमाडौँ । बोस्निया र हर्जगोभिनामा अकस्मात आएको बाढीपहिरोका कारण १३ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । हर्जेगोविना-नेरेत्वा क्यान्टन सरकारका प्रवक्ता डार्को जुकाले जबलानिका क्षेत्रमा आएको बाढी...