निजामती सेवामा समावेश गर्ने मागप्रति स्वास्थ्य ट्रेड युनियनको कडा आपत्ति: ‘हैकमवादी र निरंकुश प्रवृत्ति’
काठमाडौं । निजामती कर्मचारी ट्रेड युनियनहरूले स्वास्थ्य सेवालाई निजामती सेवामा समावेश गर्नुपर्ने माग राखेपछि स्वास्थ्य क्षेत्रमा क्रियाशील ट्रेड युनियनहरूले यसप्रति कडा आपत्ति जनाएका छन्। स्वास्थ्य सेवालाई छुट्टै राखी विशिष्ट सेवा...