बजार अनुगमनमा सुरक्षाकर्मी अनिवार्य, गुनासो सुन्ने क्युआर प्रणाली सबै कार्यालयमा प्रयोगमा ल्याइने
काठमाडौँ । चाडपर्वहरू नजिकिँदै गर्दा सरकारले बजार अनुगमनको दायरा बढाउने भएको छ । सरकारका मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको बैठकले आसन्न चाडपर्वमा शान्ति सुरक्षाको भरपर्दो...